![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
काठमाडौं । बहु-प्रतिभाशाली गायक रमेश पाठक र गायिका बेनिशा पौडेलको स्वरमा रहेको दशैँ विशेष गीत ‘दशैँ आयो मनै रमायो’ सार्वजनिक भएको छ । पाठककै शब्द, संगीत, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
ओम प्रसाईंको छायाँकन तथा सम्पादनमा रहेको गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो । सार्वजनिक गीतमा हामी जहाँ जता भए नि रमाइलो गरेर दशैँ मनाउनुपर्छ भन्ने सन्देश व्यक्त गरिएको छ । वर्ष दिनको ठूलो पर्व दशैँमा हामीले गर्ने विभिन्न रीतिरिवाजलाई यस गीतमा दर्शाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच