काठमाडौं । चेरी इन्टरनेसनलले नेपालमा आफ्नो फ्यागसिप भेरियन्ट ओमोडा ५ इभी ल्याउने भएको छ । ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा अनलाइन गाडी सार्वजनिक गरेको छ । चेरी इन्टरनेसनलले विश्व बजारमा तीन मिलियन इकाईभन्दा बढी गाडी निर्यात गरिसकेको छ । ओमोडाले आफ्नो ‘क्रस’ ट्यागलाइनअन्तर्गत, एकफेसन-फरवार्ड, उच्च-प्रविधि र हरियो छवि प्रदान गर्छ ।
यस इभीको मुख्य विशेषतामध्ये स्मार्ट हल्का ब्याट्री हो, जसले ब्याट्रीको आयु बढाउँछ । ८१ सय ५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका एडिए एस सोनी स्पिकर, असिस्टेड ड्राइभिङले सुसज्जित ओमोडा ५ इभीले भविष्यलाई उपभोक्ताको नजिक ल्याउने कम्पनीको दाबी छ । गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । एसपिजी अटो मोबाइल्स प्रालि एसपिजी अटोमोबाइल्स प्रालि चेरी अटोमोबाइलको नेपालमा अधिकृत बिक्रेता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच