काठमाडौं । चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह–सचिवमा कविता नेपाली निर्वाचित हुनुभयो । सदस्यहरुमा कपिल अर्याल, सविता सापकोटा, गीता विक र रेखा चौधरी निर्वाचित हुनुभयो। साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ ।
समितिमा अजिता राई, आयुष गिरी, हिमानी विक, विकास तामाङ र केशव घिमिरे रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच