सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरकाे प्रदर्शन (तस्वीर)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

माइतीघरमा करिव ५० जना टिकटकरहरु सहभागी भएर सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका थिए ।

उनीहरुले प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् ।

सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?