![कसरी बनाइन्छ छोयला ?](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/Choyela.jpg)
काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ...’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द, कार्कीजीको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
समीप निरौलाको निर्देशन रहेको भिडियोमा समीप, सिर्जना कोइराला र सुबास शाहलाई फिचर्ड गरिएको छ । प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुवाससँग गरिदिन्छन् । तर, विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ । भिडियो कथात्मक शैलीमा निर्माण गरिएको छ ।
वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सहनिर्देशन छ । भिडियोकी निर्माता सीता अधिकारी हुनुहुन्छ । भिडियो समीप निरौला युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच