काठमाडौं । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ ।
गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ ।
साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ। त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग लिन पाउने छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच