कीर्गिस्तानविरुद्ध थाइल्याण्डको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कपमा कीर्गिस्तानविरुद्ध थाइल्याण्डले जित निकालेको छ । मंगलबार सम्पन्न समूह एफको खेलमा थाइल्यान्डले कीर्गिस्तानलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

थाइल्यान्डका लागि दुबै गोल सुपाचाइ जाइदेद गरे । २६औं मिनेटमा गोल पोस्टको निकै नजिकबाट जाइदेदले गरेको प्रहारले जालि चुम्दा थाइल्यान्डले अग्रता लिएको थियो । ४८औं मिनेटमा उनले दोस्रो गोल गरे ।

जितसँगै थाइल्यान्डले समूहको पहिलो खेलमा ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?