काठमाडौं । विद्युतीय गाडी कम्पनी ओमोडाले सन् २०२३ डिसेम्बरमा १३ हजार छ सय ७७ वटा ‘ओमोडा ई ५’ बिक्री गरेको छ । ओमोडाले वर्षभरि एक लाख ४७ हजार एकाई बिक्री गरेको छ । गत वर्षको अन्तिम महिनामा बिक्री १३ हजार छ सय ७७ इकाइमा पुगेको थियो ।
जुन महिनादर महिना १२.६५ को वृद्धि हो । कम्पनीले गत अप्रिलमा विश्वव्यापी ब्राण्ड लन्च कार्यक्रममा गरेको ‘ओमोडा ई ५’ले अक्टोबरमा प्रयोगकर्ता सम्मेलन गरेको थियो । सन् २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष रहेको कम्पनीको दाबी छ ।
ब्राण्डले गाइकिन्डो इण्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयुभी’ को उपाधि जितेको थियो भने मलेसियामा पनि धेरै पुरस्कार जितेको थियो । नेपालमा एसपिजी अटोमोबाइल्स प्रालि ओमोडा एण्ड जेइकु अटोमोबाइल कम्पनीका लागि आधिकारिक बिक्रेता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच