सेतो मच्छिन्द्रनाथको महास्नान (तस्बिरहरू)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नान बिहीबार सम्पन्न भएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा छ ।

यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधानहरु पनि छन् । सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?