डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारणा गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबार एक अमेरिकी डलरकाे खरिद मूल्य १३२.७० रूपैयाँ थियाे ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

USD (U.S. Dollar)
1 132.61 133.21
EUR (European Euro)
1 144.40 145.05
GBP (UK Pound Sterling)
1 168.22 168.98
CHF (Swiss Franc)
1 152.63 153.32
AUD (Australian Dollar)
1 87.46 87.85
CAD (Canadian Dollar)
1 98.43 98.87
SGD (Singapore Dollar)
1 98.92 99.37
JPY (Japanese Yen)
10 8.96 9.00
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.36 35.52
QAR (Qatari Riyal)
1 36.38 36.54
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 36.11 36.27
MYR (Malaysian Ringgit)
1 28.11 28.24
KRW (South Korean Won)
100 9.95 9.99
SEK (Swedish Kroner)
1 12.69 12.75
DKK (Danish Kroner)
1 19.36 19.45
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 430.80 432.75
BHD (Bahrain Dinar)
1 351.82 353.41

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?