प्याजको भाउ सस्तीयो, कति छ अरू तरकारीको मूल्य ?

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

आज नेपाली ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ६० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने भारतीय ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ७० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

समितिका अनुसार आज राता आलुकाे न्यूनतम मूल्य ३० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । त्यस्तै भारतीय राताे आलु किलाेकाे २८ देखि३० रूपैयाँ सम्ममा काराेबार भइरहेकाे छ ।

त्यस्तै प्याजकाे मूल्य आज पनि घटेकाे छ । हिजाे न्यूनतम ६५ रूपैयाँ प्रतिकेजीमा काराेबार भएकाे प्याजकाे न्यूनतम मूल्य आज ६० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

यस्ताे छ तरकारी तथा फलफूलको मूल्यसूचि

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?