![लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Laliguras-Sahakari-sastha-sanchalak-pakrau.jpg)
काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।
बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थनबबाट ¥याली निकाली भृकुटीमण्डपमा कोण सभामा परिणत भइ उनीहरुले वचत कर्ताहरुको रकम ठग्नेहरुलाई कारबाहीको माग राख्दै बिरोध प्रदर्शन गरेका हुन् ।
सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानमा आवद्ध उनीहरुले पीडितलाई न्याय दे, वचत गरेको रकम फिर्ता गर् लगायतका नारा र प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शनी मार्गमा धर्ना दिएर बिरोध जनाएका थिए । उनीहरुले सरकारबिरुघ विभिन्न नाराबाजी लगाएका थिए ।
ठगी गरेका सहकारी सञ्चालकहरुलाई कारबाहीको माग गर्दै देशभरका सहकारी पीडितहरु काठमाडौंमा भेला भइ केहि दिन यता बिरोध प्रदर्शन गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच