![कृषि उपजलाई बजार अभाव](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Tamator-Kheti.jpg)
काठमाडौं । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाधिदै छिन् । उनले बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन् ।
एलिना र विष्णु केही वर्षको प्रेमसम्बन्धमा थिए । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।
एलिनालाई लिन विष्णु बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका थिए ।
विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडमा हुने छ । बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको विवाह भव्य बनाउने तयारीमा दुवै पक्ष जुटेका छन् । मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ ।
झापा घर भएकी एलिना पछिल्लो समयकी लोकप्रिय गायिका हुन् । उनले गाएका थुप्रै गितहरु चर्चित छन् ।
![कस्को प्रेममा छिन् रश्मिका मन्दाना ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/rasmika-mandana-1.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच