
इलाम । इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिनु भएको छ ।
वडा नम्बर १ २ र ३ को मतगणनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिनु भएको थियो ।
तर, वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसका खड्का २१९७ मत ल्याउनु भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाउनु भएको छ ।
साँझ ६: ४० बजेसम्मकाे गणना
फाकफोकथुम : १,२,३ र ४ गणना सकिँदा
सुर्य :२५४२
रूख : २१९७
मुडा :५९३
घन्टी :३७९
वडा न :४ को मतपरिणाम
सुर्य : ९१२
रूख : ५३९
घन्टी : ७१
मुडा :१६३
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच