![पठाओ फुड फेस्टका भाग्यशाली विजेता](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/pathau-food.jpg)
काठमाडौं । एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएको छ । आइतबार आयोजित कार्यक्रमबीच वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित एभरेष्ट बैंकले आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरी बैंकिङ सेवा सुरु गरेको हो ।
सो अवसरमा वीरगञ्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले नवनिर्मित आफ्नै भवनबाट ग्राहकले अझ बृहत् र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहजरूपमा पाउनसक्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच