काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचोअन्तर्गत नयाँ टफी तड्का इम्ली टेष्टको नयाँ ब्लाष्ट भन्ने नारासहित बजारमा ल्याएको छ । तड्का इम्लीमा इम्लीको स्वाद साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।
टोफिचो तड्का इम्लीको मूल्य एक जोडीको पाँच रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टोफिचो तड्काको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । टोफिचो तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ ।
इम्लीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीको विश्वास रहेको छ । कम्पनीका मिन्टो फ्रेस तथा टोफिचोलगायतका विभिन्न उत्पादन रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच