सुनको मूल्य हालसम्मकै उच्च

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?