![अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ : मन्त्री श्रेष्ठ](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Sumana-Shrestha.jpg)
कैलाली । कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए ।
उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ । आज (आइतबार) विहान उनको मृत्यु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच