![गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/rabi-lamichhane-2.jpg)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित टुर्नामेन्टको फाइनल खेलमा साबिकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उपाधि हात पारेको हो ।
टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तिका कार्की बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा बेस्ट फिल्डरको अवार्डसमेत जित्न सफल हुुनुभएको छ ।
साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाइफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तिका कार्की प्लेयर अफ द म्याच अवार्ड जित्न सफल हुनुभएको थियो । विजेता टिमको क्याप्टेन श्वेता सिंह र टिम म्यानेजर संगीता गिरी रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच