काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँचमा विशेष छुट पाउने भएका छन् ।
दुर्ई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौतासँगै आइएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवामा छुट पाउने कम्पनीले जनाएको छ ।
सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको कम्पनीका अण्डरराइटिङ प्रमुख सुदिप राणाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच