दैलेखको नेपामा भूकम्प

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?