![हाँडीगाउँमा ‘कार फ्रि डे’ (फोटोफिचर)](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/hadegaun-car-free-day-6.jpg)
नयाँ दिल्ली । रामोजी ग्रुप अफ कम्पनीका अध्यक्ष रामोजी रावको ८७ वर्षको उमेरमा निधन भएको छ ।
हैदराबादको एक अस्पतालमा शनिबार उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो
रामोजी रावलाई मिडिया जगतमा ठूलो व्यक्तित्व मानिन्थ्यो। उहाँ रामोजी फिल्म सिटी र ईटिभी नेटवर्कका मालिक थिए। सन् २०१६ मा उहाँलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।
रामोजी रावलाई उच्च रक्तचाप र सास फेर्न गाह्रो भएपछि ५ जुनमा हैदराबादको एक अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले पनि रामोजी रावको निधनमा शोक व्यक्त गर्नुभएकाे छ ।
![अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/sudur-pachchim-univercity.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच