![एकीकृत समाजवादी हेटौंडा नगर कमिटी अध्यक्ष विष्णुमाया, सचिवमा सफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/us-hetauda.jpg)
लण्डन । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी’ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ । आयोजक युइएफएका अनुसार आगामी सेप्टेम्बर ४ मा मनोनयन घोषणा गरिनेछ । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउनुभएका भिनिसियस जुनियर, जुड बेलिंगम र टोनी क्रुसले बलियो प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
युरो २०२४ मा जर्मनीका लागि खेलेपछि क्रुसले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिनुहुनेछ । महिला च्याम्पियन्स लिग क्याटलान क्लब बार्सिलोनाका आइताना बोनमाटी र एलेक्सिया पुटेलास मुख्य दाबेदार हुनुहुन्छ । लियोनल मेसी र बोनमाटीले गत वर्ष विश्वकप जितेपछि बालोन डी’ओर जित्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच