बर्दिया । जुवा खेलिरहेको अवस्थामा बर्दिया प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालका अनुसार गुलरिया नगरपालिका २ स्थित हिना राइस मिलको पछाडि जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राजापुर नगरपालिका ६ का ५३ वर्षिय धुर्व देवकोटा, राजापुर नगरपालिका २ का ६० वर्षिय राजाराम थारु, ठाकुरबाबा नगरपालिका १ का ३२ वर्षिय संदीपकुमार थापा, गुलरिया नगरपालिका १ का ३३ वर्षिय आशुतोष यादव, गुरुवा गाँउपालिका ६ का ३० वर्षिय मोहर अली कुरेसी, गुलरिया नगरपालिका ७ का ४६ वर्षिय श्याम शर्मा र गुलरिया नगरपालिका ८ का ३७ वर्षिय विनोद कुमार थारु रहेका छन् ।
जुवा खालबाट प्रहरीले नगद १ लाख ३१ हजार२ सय ५ रुपैया पनि बरामद गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच