![वित्तीय संघीयताभित्रका व्यावहारिक सकस](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Meghnath-Dahal-Hita-Article.jpg)
काठमाडौं । मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ ।
मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.कृष्ण गौतमलाई सम्मान गरिएको हो ।
मधुपर्कको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा उहाँहरुलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले नेपाली साहित्यको एक अंश गोरखापत्रसँग जोडिने बताउनु भयो । उहाँले गोरखापत्रले आफ्नो यात्राका विभिन्न चरणमा नेपाली साहित्यमा ठूलो योगदान पु¥याएको बताउनु भयो ।
उहाँले मधुपर्क साहित्यको एउटा दस्ताबेज भएको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच