नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनमा नारायणी नदीमा डुबेर एक किशाेरकाे मृत्यू भएकाे छ । भरतपुर महानगरपालिका वडा नं-१८, हरिहरटोल नजिकै नारायणी नदीमा डुबेर किशोरको मृत्यु भएको हाे ।

लमजुङ घर भई हाल भरतपुर-१७, भुसाल चोकस्थित डेरा गरी बस्ने १९ वर्षीय दीपक परियार पौडी खेल्ने क्रममा डुबेर बेहोस भएको अवस्थामा उद्धार गरी भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?