![पार्टी अध्यक्षमा घनश्याम भूसाललाई झलनाथको समर्थन !](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/jhalanath-and-bhusal-2.jpg)
काठमाडौं । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।
सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
विभिन्न सातबुँदे माग राख्दै ट्याङ्कर चालहरू आन्दोलनमा उत्रिएका हुन् । चालकहरू आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको थियो ।
चालहरूले चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिई सरकारले तोकेबमोजिमको तलब पाउनुपर्ने माग राखेका छन् । दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्धता गराइनुपर्ने, जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका माग उनीहरूले राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच