कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका–६ का १३ वर्षीया एक किशोरको हेलिकोप्टरमार्फत हवाई उद्दार गरिएको छ ।
शुक्रबार गाउँपािलकाको वडा नं. ६ लालु नजिकै माथिबाट ढुंगा खस्दा टाउकोमा गम्भीर चोट लागेपछि सोही ठाउँका १३ वर्षीया अनिल बटालालाई हेलिकप्टरमार्फत हवाई उद्दार गरि थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
टाउकोमा गम्भीर चोट लागेका कारण कालीकोटमा उपचार सम्भव नभएपछि उनलाई हेलिकोप्टरमार्फत उद्दार गरि सुर्खेत पठाइएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिनन्द रावलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच