काठमाडौं । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस आज नेपाल भरि राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरु खेतमा धान रोप्न व्यस्त छन्।
वर्षापश्चात धानको ब्याड राखेका किसानहरु अहिले आ–आफ्नो खेतमा रोपाईंमा व्यस्त भएका हुन् । देशका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई छ ।
ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
जहा महानायक राजेश हमालदेखि विदेशी पर्यटकले हिलो खेल्दै रोपाइँमा सहभागी भएका छन् ।
कोहि रोपाइँमा व्यस्त छन् भने बालबालिकादेखि युवासम्म हिलोमा रमाइलो गरिरहेका देखिन्थे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच