![मोबाइल खेलाउने समयमा धान रोप्न सिक्दै पाल्पाका विद्यार्थी](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/ropai-palpa.jpg)
काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणअन्तर्गत भुटानको पारो एफसीबीचको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडको कप्तानी रक्षक अनन्त तामाङले गर्ने हुनुभएको छ ।
चर्च ब्वाइजले बुधबार सामाजिक सञ्जालमार्फत् दशरथ रंगशालामा हुने खेलका लागि अनन्तलाई कप्तानीको जिम्मेवारी दिइएको बताएको हो । अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । यसैगरी क्लबले तीन विदेशी खेलाडीलाई पनि भित्र्याउने प्रयास भइरहेको जनाएको छ ।
मुख्य प्रतियोगिता अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे’ का आधारमा हुनेछन् । प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच