
झापा । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्ति गाउँपालिका ४ मंगलबारेका एक बालकको मृत्यु भएको छ ।
ढिलो गरी प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो। घटनालो झापा प्रहरीले पुष्टि गरेको छ ।
यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच