
काठमाडौं । नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा र माला नलगाउने घोषणा गरेका छन् ।
मन्त्रालयबाट खादा र फुलमालालिएर स्वागतमा तैयारी भएपनि नव नियुक्तमन्त्री पोडेलले आफू खादा माला नलगाउने जानकारी दिनुभयो ।
आज मन्त्रीको शपथ लिएपछि उहाँले आजै कार्यभार सम्हाल्नु भएको हो ।
प्रतिनिधिसभा चुनावमा पहिलो पटक विजयी बनेर सांसद बन्नुभएको कांग्रेस नेता पौडेल पहिलो पटक मन्त्री नियुक्त हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच