राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी छ ।

बिहीवार मध्यान्हबाट शुरु भएको बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?