काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ ।
शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कामय भएको छ ।
आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
usd (U.S. Dollar)
|
1 | 133.89 | 134.49 |
eur (European Euro)
|
1 | 148.39 | 149.06 |
gbp (UK Pound Sterling)
|
1 | 176.45 | 177.24 |
chf (Swiss Franc)
|
1 | 157.73 | 158.44 |
aud (Australian Dollar)
|
1 | 91.01 | 91.42 |
cad (Canadian Dollar)
|
1 | 99.35 | 99.80 |
sgd (Singapore Dollar)
|
1 | 102.77 | 103.23 |
jpy (Japanese Yen)
|
10 | 9.22 | 9.26 |
cny (Chinese Yuan)
|
1 | 18.88 | 18.97 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.68 | 35.84 |
qar (Qatari Riyal)
|
1 | 36.73 | 36.90 |
thb (Thai Baht)
|
1 | 3.95 | 3.97 |
aed (UAE Dirham)
|
1 | 36.45 | 36.62 |
myr (Malaysian Ringgit)
|
1 | 30.99 | 31.13 |
krw (South Korean Won)
|
100 | 10.04 | 10.09 |
sek (Swedish Kroner)
|
1 | 13.08 | 13.14 |
dkk (Danish Kroner)
|
1 | 19.89 | 19.98 |
hkd (Hong Kong Dollar)
|
1 | 17.17 | 17.25 |
kwd (Kuwaity Dinar)
|
1 | 438.33 | 440.29 |
bhd (Bahrain Dinar)
|
1 | 355.21 | 356.80 |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच