काठमाडौं । थ्री एक्स थ्री यू-२३ बास्केटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय महिला बास्केटबल टिमको आयोजनामा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिता हुने लागेको हो । दुई दिने तियोगितामा यु-२३ महिला पुरुष तथा कर्पोरेटतर्फ महिला पुरुष विधामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा गरी ३० भन्दा बढी टिम सहभागी हुने आयोजकले जनाएको छ ।
थ्री एक्स थ्री बास्केटबलमा एक टिममा चार खेलाडी हुनेछन् भने यो हाफ कोर्टमा खेलाइनेछ । प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच