काठमाडौं । युनिलिभर नेपालले विनाशकारी बाढी र पहिरोका पीडितका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् राहतको आवश्यकता परेका जनतालाई दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको हो ।
उक्त अभियानलाई थप बढावा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सिइओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच