काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।
अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच