एनपीएल : पोखराले काठमाडाैंलाई दियो १३९ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जारी  नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडाैं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, दिनेश खरेलले ३८ रन बनाए ।

अंक तालिकामा काठमाडौं पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जीत निकालेका दुवै टिमको समान ४-४ अंक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?