![आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछ : सांसद सोनाम गेल्जेन शेर्पा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Sonam-Gyaljen-sherpa.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा विजयी भएका छन् ।
पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा क्रान्तिकारीको अध्यक्षमा विजयी भएका हुन्। सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गरिसकेको छैन।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच