
सर्लाही । नेपाल नेत्र ज्योति संघको ४७ औँ स्थापना दिवसको अवसरमा ईश्वरपुर नगरपालिकामा आज निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम आयोजना हुने भएको छ।
ईश्वरपुर नगरपालिका क्षेत्रका सामुदायिक, निजी, मदरसा, गुम्बा, गुरुकुलका शिक्षक/शिक्षिका तथा सक्रिय पत्रकारहरूका लागि लक्षित गरी कार्यक्रम सञ्चालन गरिन लागेको हो। निःशुल्क आँखा परीक्षण तथा चश्मा गरिने भएको छ ।
कार्यक्रम आज बिहान १०ः०० बजे देखि दिउँसो ३ः०० बजेसम्म ईश्वरपुर आँखा उपचार केन्द्र, खोरियाटोल, सर्लाही मा सञ्चालन हुनेछ।
आयोजकहरूका अनुसार यो कार्यक्रम विशेष गरी शिक्षक तथा सञ्चारकर्मीहरूलाई आँखासम्बन्धी समस्याबाट जोगाउन र उनीहरूको स्वास्थ्य सुधार गर्न केन्द्रित रहनेछ आँखा उपचार केन्द्र, ईश्वरपुुरका उपा अध्यक्षय प्रकाश मैनालीले जानकारि दिनुभयो ।
यसरि आँखाको निःशुल्क परीक्षण तथा चश्मा बितरणले र्गदा स्थानीय शिक्षक तथा प्रत्रकारले प्रतक्षय लाभा लिन सकने आयोजकले अनुुभान लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच