
काठमाडौं । लुम्बिनीमा हालै सम्पन्न नेपाली लेखक संघको निर्वाचनबाट वियोगी बुढाथोकी केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभएको छ । केन्द्रीय कार्य समितिमा सहअध्यक्षमा मनोज न्यौपाने, महासचिवमा सोझो गाउँले (भरत भण्डारी), सहमहासचिव नारायण सापकोटो निर्वाचित हुनुभएको छ । डा.ईश्वरमणि अधिकारी, डा.विष्णु केसी, डा.शशि थापा पिण्डत, दामु मर्सिफुल, युवराज डिसी र विमला तुम्खेवा उपाध्यक्षमा छनौट हुनुभएको छ ।
कार्य समितिको कोषाध्यक्षमा बिसु केसी, सचिवमा निर्मल ढुंगाना, डा.लोकेन्द्र खड्का, मिलन समिर र निर्मला कोइराला छनौट हुनुभएको छ । यसैगरी सदस्यहरूमा इन्द्र लम्साल, सन्तोष बोहोरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवारक घिमिरे, विमल वैद्य, अमृत क्षेत्री, हरिप्रसाद चालिसे, महेन्द्र वाग्ले र रामचन्द्र घिमिरे छनौट हुनुभएको छ । यसैगरी अन्य सदस्यहरूमा जेबी खत्री, भगवती खनाल, गणेशप्रसाद शर्मा, लीलाधर पाण्डेय, कमला केसी, भोजराज जोशी, राधिका गु्रागाई, गंगा विष्ट, शोभा अधिकारी, इन्दिरा निरौला, सञ्जा दनुवार रहनुभएको छ ।
यसैगरी गणेशबहादुर नेपाली मनु योङहाङ, द्रोपती डागी पनि सदस्य छनौट हुनुभएको छ । हालै सञ्चालन भएको राष्ट्रिय अधिवेशनमा देशभरिका तीन सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो र सोही अधिवेशनबाट उहाँहरूको छनौट भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच