बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिनुभएको छ ।
६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिनुभएको हो ।
६७० मतगणनामा
पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत
उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत
शिवचन्द्र कुशवाहा, जनमत पार्टी:. १७० मत
रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी.: ८० मत
अरूण ज्ञवाली, आम जनता पार्टी: १२ मत
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच