ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा फेरि हमाल

Read Time = 1 min

काठमाडौं । ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा फेरि पनि महानायक राजेश हमाल नियुक्त हुनुभएको छ । कम्पनी स्थापनाकालदेखि नै ज्योतिको ब्रान्ड एम्बेसडर रहँदै आउनुभएका हमाल र ज्योति लाइफबीचको सम्झौता नवीकरण गरिएको हो ।

सम्झौतापत्रमा ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री र हमालले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै ब्रान्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यमा निरन्तरता दिनुहुने कम्पनीले जनाएको छ ।

हमालले ज्योति लाइफको ब्रान्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको भन्दै कम्पनीको प्रगतिमा राम्रो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)