काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उक्त बैठक जारी रहेको हो ।
प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।
प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषय बैठकमा छलफल भईरहेको जनाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच