काठमाडौं । युवराज छन्त्याल युवराज, सरिता र जया छन्त्याल पुनको स्वरमा रहेको गीत ‘छन्त्याल परे म त’ सार्वजनिक भएको छ । युवराजकै शब्द/संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सिवन पोखरेलको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण, गँगा, जमुना, लिनिसा र सृजना छन्त्यालको अभिनय छ । अधिनायक मान सेरचनको सम्पादन रहेको भिडियोलाई महेश महराले खिच्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच