![चाउचाउ उद्योगको दुई तलामाथिबाट खसेर कामदारको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/death-body.jpg)
केलाली । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
अधिवेशन उद्घाटन भएको पाँचौं दिन अध्यक्षका प्रत्यासी भरत साउदले उम्मेद्वारी फिर्ता लिएसँगै अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
यस्तै, सचिवमा रणबहादुर चन्द तथा उपसचिवमा नरबहादुर बिक र भागिरथी बिष्ट सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा यसअघि नै कालीबहादुर शाही सर्वसम्मत भइसक्नु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच