काठमाडाैं । इजरायलले गाजापट्टीमा गरेको आक्रमणको बिरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौँ इराकी जनताले र्याली गरेका छन् ।
शुक्रवार दिउँसो उनीहरुले प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका हुन् । उनीहरुले सो क्रममा इजरायलको झण्डासमेत जलाएका थिए ।
उनीहरले नो अमेरिका, नो इजरायल भन्दै नारासमेत लगाएका थिए । बगदादमा पनि हजारौँ प्रदर्शनकारीहरुले अबु हनिफाको सुन्नी मस्जिद र शहरको उत्तरी भागको अधमियामा जुलुल निकालेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच