काठमाडौं । क्यान्सरबारे जनचेतना जगाउन फेशन शो आयोजना गरिएको छ । सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेशाकर्मीद्वारा ¥याम्प प्रस्तुतमार्फत फेशन शो गरिएको हो ।
फेसन एण्ड फाउण्डेशन र फेशन नेटवर्क नेपाल (एफएनएन)ले ‘नो सेभ नोभेम्बर-फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो । प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन उक्त फेशन सो गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच