![संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/sabhamukh.jpg)
काठमाडौं । निमा लामा पाख्रिन र सशिकला मोक्तानको स्वर रहेको गीत ‘टुङ्ना र डम्फु’ सार्वजनिक भएको छ । सन्देश लामाको शब्द/संगीत र जोगलाल लामाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कृष्ण ब्लोनको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा आरम्भ तामाङ, केशाङ डोमा शेर्पा र निमा लामाको अभिनय छ । गीतको भिडियो निमाको अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच