निर्वाचन आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयको प्रवक्ता प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्ति अनुसार आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?